१८ पुस २०८२, शुक्रबार | 02 Jan 2026, Friday
जन आस्था
असार २५, २०८१
384 shares
एमाले सचिवालय बैठक आज दिउँसो १ बजे बस्दै छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारमा सहभागी हुने मन्त्रीको मापदण्ड र केन्द्रीय नेताहरूको कार्यविभाजनलगायत विषयमा छलफल हुने जनाइएको छ ।
बैठक ललितपुर च्यासलस्थित पार्टी मुख्यालयमा बस्ने छ ।
टिप्पणीहरू