ट्रयाक्टर दुर्घटनामा पाँच जनाको मृत्युु

ट्रयाक्टर दुर्घटनामा पाँच जनाको मृत्युु
सुन्नुहोस्

अछाममा भएको ट्रयाक्टर दुर्घटनामा पाँच जनाको ज्यान गएको छ । मेल्लेख गाउँपालिका ७, सुयडीमा भएको दुर्घटनामा तीन जना घाइते भएका छन्। 

मेल्लेखको षोडशाबाट साँफेबगरतर्फ जाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार घाइतेहरूको बयालपाटा अस्पतालमा उपचार भइरहेको छ ।

टिप्पणीहरू