माओवादी उपाध्यक्ष महरा पक्राउ

माओवादी उपाध्यक्ष महरा पक्राउ

माओवादी उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा समातिएका छन् ।

भैरहवा हुँदै गृहनगर दाङ्ग जाने क्रममा रुपन्देही प्रहरीले पिछा गर्दै कपिलवस्तुलाई खबर गरेपछि पकडीको सडकमा ब्यारिकेड खडा गरेर समातिएको हो ।

सुनकाण्डसम्बन्धी जाँच बुझ आयोगको रिपोर्टमा गरिएको सिफारिशबमोजिम समातिएका उनलाई यति एअरलाइन्सको जहाज एक घण्टा भैरहवामा होल्ड गराई त्यसैमा अहिले काठमाण्डौ ल्याउन लागिएको बुझिएको छ ।

टिप्पणीहरू