माघे संक्रान्तिको अवसरमा सांस्कृतिक कार्यक्रम (फोटोफिचर)

माघे संक्रान्तिको अवसरमा सांस्कृतिक कार्यक्रम (फोटोफिचर)
सुन्नुहोस्

नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर संघले माघे संक्रान्तिको अवसरमा सांस्कृतिक कार्यक्रम गरेको छ । 

संघले आज राजधानीको टुँडिखेलमा नाँच प्रतियोगितासहितको सांस्कृतिक कार्यक्रम गरेको हो । माघे संक्रान्तिको शुभकामना आदानप्रदान गर्न कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।

टिप्पणीहरू