चीनमा तालिम लिएर सैनिक टोली फर्क्यो

चीनमा तालिम लिएर सैनिक टोली फर्क्यो

चीन गएको नेपाली सेनाको टोली गएराति स्वदेश फर्केको छ । उपरथी विजय थापा र सहायक रथी राजेन्द्रमणि गिरीको टोली चिनियाँ जनमुक्ति सेनाको आर्मी इञ्जिनियरिङ युनिभर्सिटी, नान्जिङमा पाँच दिनको तालिम पछि काठमाडौं आइपुगेको हो ।

सेनाको दुई सदस्यीय टोली हिजोराति चाइना साउदर्न एअरलाइन्सको उडान नम्बर सीजेड ३०६७ मा राति ११ बजे फर्केको हो ।

टिप्पणीहरू