थाइल्याण्डमा डेढ सय वर्ष पुरानो भैंसी दौड प्रतियोगिता

थाइल्याण्डमा डेढ सय वर्ष पुरानो भैंसी दौड प्रतियोगिता

थाइल्याण्डमा यो वर्ष पनि भैंसी दौड प्रतियोगिता आयोजना गरिएको छ । राजधानी बैंककबाट एक सय किलोमीटर पूर्वको चोनबुरीमा १५२ औं वार्षिक भैंसी दौडको आयोजना गरिएको बताइएको छ ।

प्रतियोगितामा स्थानीय परम्परालाई ध्यानमा राखेर भैंसी दौडको आयोजना गरिएको हो । जसमा सुपर जुनियर, स्पेसल जुनियर, जुनियर स्मल, जुनियर मिडियम र सिनियर विधामा भैंसी दौडाइएको चिनियाँ समाचार समिति सिन्ह्वाल जनाएको छ ।

फोटो : सिन्ह्वा ।

टिप्पणीहरू