सिंहदरबारमा सर्वदलीय बैठक शुरु

सिंहदरबारमा सर्वदलीय बैठक शुरु

इजरायल घटनाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठक शुरु भएको छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले बैठक जारी छ । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दलका नेताहरुको उपस्थिति छ ।

टिप्पणीहरू