पूर्वराजा ज्ञानेन्द्रको बैंककबाट स्वदेश आगमन

पूर्वराजा ज्ञानेन्द्रको बैंककबाट स्वदेश आगमन

पूर्वराजा ज्ञानेन्द्र शाह बैंककबाट काठमाडौं फर्कनुभएको छ । पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी शाह पनि आजै स्वदेश फर्केको बताइएको छ ।

पूर्व राजा परिवारका सदस्यहरुसहित बैंककबाट नेपाल एअरलाइन्सको उडान नम्बर आरए ४०२ मा काठमाडौं आउनुभएको हो ।

उहाँ पत्नी तथा पूर्व रानी कोमलसँगै असार २९ गते त्यता जानुभएको थियो । बुहारी हिमानी त्यसको चार दिनअघि बैंकक गएको बताइन्छ ।

टिप्पणीहरू