भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

भारतका पूर्व प्रमुख निर्वाचन आयुक्त काठमाडौंमा

भारतीय पूर्व प्रमुख निर्वाचन आयुक्त शाहबुद्धिन याकुब कुरेशी काठमाडौं आएका छन् । उनी आज अपरान्ह नयाँ दिल्लीबाट आएको बताइएको छ ।

७३ वर्षीय कुरेशी भारतको १७ औं प्रमुख निर्वाचन आयुक्त हुन् । उनी सन् २०१० देखि सन् २०१२ सम्म उक्त जिम्मेवारीमा थिए । त्यसअघि उनी भारतीय युवा तथा खेलकुद मन्त्रालयमा सचिव थिए ।

कुरेशी भारतीय इतिहासमा मुस्लिम समुदायबाट प्रमुख निर्वाचन आयुक्त बनेका पहिलो  व्यक्ति हुन् ।

टिप्पणीहरू