तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी
बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा तीन पूर्वमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पूर्वउपप्रधान तथा गृहमन्त्री एवम् काँग्रेस नेता विजयकुमार गच्छदारलगायतलाई पक्राउ पुर्जी जारी भएको छ ।
तत्कालीन भूमिसुधारमन्त्री डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीविरुध पनि पक्राउ आदेश भएको छ ।
टिप्पणीहरू