पिएल सिंहको शल्यक्रिया क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा

पिएल सिंहको शल्यक्रिया क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा

काठमाडौं महानगरका प्रथम मेयर तथा नेपाली काँग्रेस नेता पिएल सिंहको शल्यक्रिया गरिएको छ । उनको आन्द्राको शल्यक्रिया हिजो भएको बताइएको छ ।

आन्द्रामा क्यान्सर देखिएपछि शल्यक्रिया राजधानीको क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा भएको हो । पूर्वमेयर सिंहले काठमाडौं नगरपालिकालाई वि.सं २०५२ मंसिरमा महानगरपालिका घोषणा गराएका थिए ।

टिप्पणीहरू