राष्ट्रिय सभा बैठक स्थगित

राष्ट्रिय सभा बैठक स्थगित

आज बिहान बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलिसम्मका लागि स्थगित भएको बताइएको छ ।

राष्ट्रिय सभाका अध्यक्षको सचिवालयले बैठक भोलि बिहान १० बजेर १ मिनेटसम्मको लागि स्थगित गरिएको जानकारी गराएको छ ।

टिप्पणीहरू