कोशीमा कर्मचारी अभाव

कोशीमा कर्मचारी अभाव

कोशी प्रदेश सरकारले ठूलो संख्यामा स्थायी पदपूर्तिका लागि कर्मचारी माग गरेको छ । कोशी प्रदेश लोकसेवा आयोगले अधिकृतस्तर आठौं र सातौं तहका पदमा डेढ सयको संख्यामा कर्मचारी मागेको छ ।

आयोगले प्राविधिक तथा अप्राविधिकतर्फ अन्तरस्थानीय तह, खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि दरखास्त आह्वान गरेको जनाएको छ । 

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले असार ३१ गतेसम्म अनलाइनमार्फत् आवेदन दिन सक्नेछन् । 

दोब्बर दस्तुर तिरेर भदौ ७ गतेसम्म आवेदन दिन सकिने पनि आज प्रकाशित विज्ञापनमा उल्लेख छ ।
 

टिप्पणीहरू