प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, झण्डै ६ अर्बको बजेट

प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जन, झण्डै ६ अर्बको बजेट

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई परिमार्जन गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उक्त घोषणा गर्नुभएको हो । 

उहाँले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ५ अर्ब ९४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिनुभएको छ ।

टिप्पणीहरू