विकासमा पछाडि परेका तीन प्रदेश सरकारको प्राथमिकतामा

विकासमा पछाडि परेका तीन प्रदेश सरकारको प्राथमिकतामा

सरकारले आगामी आर्थिक वर्षको बजेटमा मानव सूचाकांकमा पछि परेका मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई प्राथमिकतामा राख्ने भएको छ । 

सरकारको तर्फबाटसंघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशको विकासका लागि आगामी बजेटमा प्राथमिकता दिइने जानकारी दिनुभएको छ । 

वित्त क्षेत्रको लगानीलाई उत्पादनको क्षेत्रमा खर्च गरिने जानकारी दिनुभएका उहाँले लघुवित्तको प्रभावकारितालाई ध्यानमा राखिने पनि जानकारी दिनुभयो । 

राष्ट्रपति पौडेल अहिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

टिप्पणीहरू