यस्तो देखियो सगरमाथा शिखर माथिको रातको आकाश (भिडियो)

स्रोत : सिन्ह्वा

विश्वको सर्वोच्च शिखर सगरमाथा र वरपरको दृश्य बिहान, दिउँसो र बेलुकी फरक फरक देखिन्छ । तर, रातको समयमा कस्तो देखिएला ? 

सोही सन्दर्भमा चिनियाँ समाचार समिति सिन्ह्वाले रातको समयमा सगरमाथा माथिको आकाशबारे एउटा भिडियो सार्वजनिक गरेको छ । हेरौं, रातको समयमा देखिएको सगरमाथा माथिको आकाश ।

 

टिप्पणीहरू