लक्जम्बर्गको राजदूत टोली नयाँ दिल्ली प्रस्थान

नेपाल भ्रमणमा आएका नयाँ दिल्लीस्थित लक्जम्बर्गका राजदूत आज साँझ भारत प्रस्थान गरेका छन् । उनी भिस्तारा एअरको उडान नम्बर युके १५६ मा साँझ सवा ५ बजे काठमाडौंबाट नयाँ दिल्ली गएको बताइएको छ ।

राजदूत श्रीमती पेग्गी फ्रान्टजनसँगै काठमाडौं आएका दूतावासका कन्सुलर जिल एन्गेल पनि आजै नयाँ दिल्ली फर्केका हुन् ।

टिप्पणीहरू