भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुग्दै

भारतीय अभिनेता आमिर खान काठमाडौं आइपुग्दै

बलिउड अभिनेता आमिर खान काठमाडौं आइपुग्न लागेका छन् । उनी एकैछिनमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका छ । 

खान भिस्तारा एअरको उडान नम्बर युके १५१ मा आउन लागेका हुन्  ।

टिप्पणीहरू