भृकुटीमण्डपमा दिउँसै राँको बालियो

भृकुटीमण्डपमा दिउँसै राँको बालियो

राजधानीको रत्नराज्य लक्ष्मी क्याम्पस अघिल्तिर मशाल बालिएको छ । चैत ८ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावक स्थगित प्रक्रिया अघि बढाउन माग गर्दै अनेरास्ववियुले बिहान मशाल बाल्दै नारा लगाएको बताइएको छ ।

अनेरास्ववियु आरआर क्याम्पस कमिटी अध्यक्ष लोकेशकुमार खड्काको नेतृत्वमा भएको विरोध कार्यक्रममा तीन दर्जनबढी विद्यार्थीको सहभागिता थियो । उनीहरुले मशाल बाल्दै निर्वाचन प्रक्रिया सुचारु गर्न नारा लगाएका हुन् ।
 

टिप्पणीहरू