मिडियालाई रोकेर सिके राउत तपोबन छिरे

मिडियालाई रोकेर सिके राउत तपोबन छिरे

काठमाडौँ एक होटलमा नेपाली राजनीति र कानुनका विषयमा बहुपक्षीय छलफल कार्यक्रम आयोजना गरिएको छ । 'नेपालकाे राजनीतिक यात्रामा कानूनी लडाई कहाँदेखि कहाँसम्म' भन्ने विषयमा सरोकारवालासहितको छलफल भएको हो । 

कोटेश्वरस्थित होटल तपोवनमा भएको उक्त कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, मधेस प्रदेशका कृषि मन्त्री वसन्त कुसवाहासहित संविधानविद् ,कानूनविद्, अधिवक्ता र अभियन्ताहरू सहभागी छन् । 

कार्यक्रममा पत्रकारलाई प्रवेश निषेध गरिएको छ ।

टिप्पणीहरू