भारतीय माननीयहरु नेपालमा हुरुरु

भारतीय माननीयहरु नेपालमा हुरुरु

भारतको मध्यप्रदेशका लोक सभा सदस्यहरु नेपाल आइपुगेका छन् । 

लोकसभा सदस्य महेश शर्मा, रोडमल नगार, कमला बाईगोक्लेसहित पाँच सदस्यीय टोलीको नेपाल आगमन भएको हो । 

भिस्तारा एयरको युके१५५ विमानमार्फत उनीहरु केही बेरअघि नेपाल आइपुगेको बताइएको छ । 

उनीहरु नेपाल आउनुको कारण भने खुलेको छैन् ।
 

टिप्पणीहरू