आजदेखि सरकारी कर्मचारी ५ बजेसम्म कार्यालयमा बस्नै पर्ने

आजदेखि सरकारी कर्मचारी ५ बजेसम्म कार्यालयमा बस्नै पर्ने

आजदेखि सरकारी कार्यालय समय अपरान्ह ५ बजेसम्म भएको छ । कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म हुने गरेको थियो । 

जाडो यामको तीन महिना भने कार्यालय समय दैनिक ६ घण्टा हुने गरेको छ । बाँकी नौ महिना ७ घण्टा र शनिबार दिउँसो ३ बजेसम्म सरकारी कार्यालयको समय तोकिँदै आएको छ ।


 

टिप्पणीहरू