दर्शकले क्रिकेट प्यारापिटको गेट भत्काए

दर्शकले क्रिकेट प्यारापिटको गेट भत्काए

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हातामा रहेको क्रिकेट प्यारापिटको गेट भत्किएको  छ । दर्शकहरु गेट भत्काएर प्यारापिटमा प्रवेश गरेका हुन् ।  नेपाल र यूएईबीचको भएको खेल हेर्न जाने क्रममा उक्त गेट भत्काइएको बताइएको छ ।

पहिलो इनिङ सक्किएलगत्तै मुख्य गेट भत्काएर दर्शक प्यारापिट प्रवेश गरेका हुन् । युएईले नेपाललाई १७७ रनको लक्ष्य प्रस्तुत गरेको छ । जीतका लागि नेपालले ब्याटिङ थालेको छ ।

टिप्पणीहरू