साप्ताहिक समाचार

एमालेको यौनकाण्डमा राजीव पहारीको भूमिका

देशकै ठूलो पार्टी एमालेका नेताहरूमा विवादको डंगुुर पनि ठूलै देखिन्छ । युवाबाट अधबैंसेतर्फ उक्लँदै गरेका युवा नेतामा साँस्कृतिक बिचलन आएका कारण पार्टीको प्रतिष्ठामा गम्भीर धक्का पुग्न गएको भन्दै भन्दै चिन्ता पोख्ने अघिल्लो पुस्ताको संख्या बढ्दो छ । विद्यार्थी फाँटबाट उदाएका सुदूरपश्चिम एमालेका केन्द्रीय नेता ऐन महरको अश्लील अडियो काण्डले बजार सेलाउन नपाउँदै युवा संघका पूर्वकेन्द्रीय अध्यक्ष तथा पोलिटब्युरो सदस्य महेश बस्नेत बाहरवाली शोभा पाठकसँगको लिभिङ टुगेदर काण्डले निम्त्याएको…

Page 1 of 156