राजनीति

एमालेमा मध्यरातको तरङ्ग,पत्रकार नेतृत्वमा कसले मार्ला बाजी ?

नेकपा एमालेको जनवर्गीय संगठन प्रेस चौतारीको आगामी नेतृत्वमा आजै मात्रै राजीनामा दिएका पार्टी प्रचार विभाग सचिव गणेश पाण्डे र उपाध्यक्ष राजेश राईबीच भिडन्त हुने देखिएको छ । महाधिवेशनको मुखैमा पार्टी अध्यक्ष केपी ओलीले  अस्ति बुधवार मध्यराती केही नेतालाई बालुवाटार बोलाएर महत्वपूर्ण निर्देशन दिएसङ्गै सर्वसम्मत नेतृत्व चयन नहुने अवस्था निम्तिएको बताइन्छ ।  महाधिवेशन आउन दुई दिन बाँकी छँदा आज राई र पाण्डेले अध्यक्षमा उम्मेदवारी घोषणासमेत गरिसकेका छन् । तर,पार्टी र अन्य…

Page 240 of 925