राजनीति

राष्ट्रिय तमासा हेरिरहेका छौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा तमासा भइरहेको बताउनुभएको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय राजनीतिमा अत्यन्त व्यस्त भएको बताउँदै उहाँले राष्ट्रिय राजनीतिमा आफूहरुलाई बेवास्ता गरिरहेको आरोप पनि लगाउनुभयो । नेकपा माओवादी केन्द्रको पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दिशा कतातिर जाने भन्ने चिन्ता बढेको छ । स्थिर भएर अघि बढ्नुपर्ने मुलुकको राजनी…

Page 1 of 468