राजनीति

प्रधानमन्त्रीसँग यूएनका सहायक महासचिवको भेट

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग संयुक्त राष्ट्रसङ्घका सहायक महासचिव एवं संयक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को एसिया तथा प्रशान्त क्षेत्र हेर्ने क्षेत्रीय निर्देशक कान्नी विङ्नाराजाले भेट गरेकी छन् ।  आज दिउँसो सिंहदरबारमा भेटवार्ता भएको हो । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा.रुपक सापकोटाका अनुसार भेटका क्रममा नेपाल र युएनडिपीसँगको सहकार्यका विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनबाट नेपालमा परेको असर न्यूनीकरणमा  युएन…

Page 1 of 456