समाचार

ठाउँ ठाउँको माटो थुपार्दै विप्लव

नेपालको सीमा क्षेत्रमा भारतको अतिक्रमण रोक्न नेपाल कम्युनिष्ट पार्टीले माटो संकलन अभियान थालेको छ । सीमा क्षेत्रमा भूभागको विषयलाई लिएर दुई देशबीच लामो समयदेखि विवाद चलिरहँदा सांकेतिक सन्देश प्रवाहको लागि नेकपाले माटो संकलन थालेको जनाएको छ ।  महासचिव नेत्रविक्रम चन्द विप्लवले आज झापास्थित महेशपुर (मेचीपारी)को माटो संकलन गरेका छन् । पार्टी जिल्ला इञ्चार्ज सुमन सीले त्यहाँको माटो बोरामा भरेर विप्लवलाई हस्तान्तरण गरेका हुन् । ‘इतिहासकै दुःखान्त भूगोलको माटो हो …

Page 466 of 2000