समाचार

जिउँदाको घर भत्काएर मरेकालाई मशानघाट

झापाको बिर्तामोड–७ स्थित देउनियाँ खोलाको छेउमा एउटा सुकुम्बासी बस्ती छ । बस्तीमा मुश्किलले आधा दर्जन परिवारको बसोबास रहिआएको छ । अन्त कतै बासस्थान नपाएपछि विगत अढाई दशकदेखि सुकुम्बासीहरू त्यहाँ बस्दै आएका हुन् ।  सुन्दर–निचाझोडा सामुदायिक वनको छेउमा रहेको यो बस्तीका तीन घर सुकुम्बासीका लागि नगरपालिकाले सहारा नेपाल सहकारीको सहयोगमा पाँच वर्षअघि घर बनाइदिएको थियो । तर, तीनै सुकुम्बासीको घर भत्काउन नगरपालिका सत्ता र शक्तिको आडमा डोजर लिएर बस्तीमा पुग…

Page 1 of 1057