अपराध

छिमेकीको खसी चोरेर भागेका गोपी जेल चलान

सप्तरीको राजविराज नगरपालिका-६ का २१ वर्षीय गोपी भनिने किसन राउत मेहतर चोरी मुद्दामा समातिएका छन् । स्थानीयको घरबाट खसी चोरेको आरोपमा अदालतबाट सजाय सुनाएपछि भागेका उनी आज पक्राउ परेका हुन् । २०७७ कात्तिक १९ गते सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ का ३१ वर्षीय झौली कामैतको घरबाट खसी चोरेको अभियोग लागेका उनलाई सप्तरी जिल्ला अदालतले ०७८ चैत १४ गते चोरी मुद्दामा पाँच महिना कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । त्यसपछि फरार रहेका राउतलाई नियन्त्रणाम…

Page 206 of 263