लकडाउनमा संघीय राजधानी (फोटो फिचर)

लकडाउनमा संघीय राजधानी (फोटो फिचर)

कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुक २५ दिनदेखि लकडाउनमा छ । लामो समयसम्म घरभित्रै थुनिनुपर्दा कतिको भान्सा रित्तिएको छ, कति सहरमा जिउन नसकेर पैदलै गाउँघर फर्किइरहेका छन् । जाने ठाउँ र खाने उपाय नभएकाहरू सहरका सुनसान सडकमा भोकभोकै भौंतारिइरहेका छन् । हेर्नुहोस्, लकडाउनकै बीच खिचिएका संघीय राजधानी काठमाडौंका यी तस्बिर ।

टिप्पणीहरू