लकडाउनमा संघीय राजधानी (फोटो फिचर)

तस्बिरहरू : पुष्प केसी/जनआस्था
[post-views]

कोरोना भाइरस संक्रमण रोकथामका लागि मुलुक २५ दिनदेखि लकडाउनमा छ । लामो समयसम्म घरभित्रै थुनिनुपर्दा कतिको भान्सा रित्तिएको छ, कति सहरमा जिउन नसकेर पैदलै गाउँघर फर्किइरहेका छन् । जाने ठाउँ र खाने उपाय नभएकाहरू सहरका सुनसान सडकमा भोकभोकै भौंतारिइरहेका छन् । हेर्नुहोस्, लकडाउनकै बीच खिचिएका संघीय राजधानी काठमाडौंका यी तस्बिर ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*