हेटौंडामा विप्लवको प्रदर्शन

हेटौंडामा विप्लवको प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले हेटौंडामा विरोध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको बिरोधमा विप्लवले आज विरोध प्रदर्शन गरेको हो । मूल्यवृद्धिको बिरोधमा पार्टीले आज देशभर बन्दको आह्वान समेत गरेको छ ।

प्रदर्शनमा नाराबाजी लगाउँदै पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्न माग गरिएको छ । नेपाल बन्दबाट हेटौंडाको जनजीवन समेत प्रभावित भएको बताइन्छ ।

टिप्पणीहरू