प्रधानमन्त्रीले बेसार खा भनेर के गर्नु !

प्रधानमन्त्रीले बेसार खा भनेर के गर्नु !

भन्सार विभागकाे तथ्याङ्कअनुसार गत आर्थिक बर्ष २६ कराेड १९ लाख ७० हजार रुपैयाँ बराबरकाे बेसार आयात भएकाे थियाे भने चालु आर्थिक बर्षकाे बैशाखसम्म २७ कराेड ९६ लाख ११ हजार रुपैयाँ बराबरकाे बेसार ल्याइएको छ ।

गत बर्ष ६ लाख ८१ हजार ६ सय ५० रुपैयाँकाे निर्यात भएकाे थियाे भने चालु आर्थिक बर्षमा ३७ हजार ८ सय रुपैयाँ बराबरकाे मात्रै नियात भएकाे छ ।

तीन वटा ट्रेड नाममा बेसार आयात निर्यात हुने गरेकाे छ फ्रेस, पाउडर र अदर भनेका नाममा ।

टिप्पणीहरू