माधवकुमार नेपाल

दोलखापछि मकवानपुरमा माधवको उत्साह

नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवम पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले समाजवादी जागरण अभियानले सफलता प्राप्त गरिरहेकोमा खुशी व्यक्त गर्नुभएको छ । नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला कमिटीको नवौं अधिवेशनको हेटौंडामा उद्घाटन गर्दै उहाँले केही दिनअघि दोलखामा सम्पन्न जिल्ला सम्मेलनको प्रसंग कोट्याउँदै खुशी व्यक्त गर्नुभएको हो । ‘दोलखामा कमरेडहरुलाई उत्साह भर्न भनेर म पनि पुगेँ’ नेपालले भन्नुभयो, ‘अरु प्रतिस्पर्धी दलहरुलाई पनि उद्घाटन कार्यक्रममा निम्तो गरि…