अवरोध

एमालेको अवरोधले आज राष्ट्रियसभा बैठक प्रभावित, भोलिका लागि बोलाइयो

राष्ट्रियसभाको बैठक नियमित कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको अवरोध गरेपछि प्रभावित भएको बैठक प्रतिनिधिसभाका पूर्वसांसद मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो ।    यसअघि बैठक शुरु भएलगत्तै एमालेका सांसदहरुले निष्क्रिय भैसकेको नागरिकता विधेयक प्रमाणिकरण गरेर राष्ट्रपतिबाट असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै विरोध गरेका थिए । त्यसबारेमा सरकारले जव…