उच्च अदालत

यौन हिंसा गर्ने सरकारी इञ्जिनियरलाई थुन्ने कि छोड्ने,आज छ पेशी

सरकारी इञ्जिनियर हरिकुमार पोखरेलले हालेको रिट निवेदनउपर उच्च अदालतमा आज सुनुवाई हुँदैछ ।  न्यायाधीशद्धय राजेन्द्र खरेल र रमेशराज पोखरेलको इजलासमा पेशी चढेको छ ।  उक्त इजलासमा रिट पेशी सूचीको दुई नम्बरमा परेको छ । जबरजस्ती करणीको अभियोगमा पुर्पक्षका लागि काठमाण्डौ जिल्ला अदालतबाट जेल चलान भएका पोखरेल बाहिरै बसेर मुध्दा लड्न पाऊँ भन्दै उच्च गएका थिए ।  उनी धरौटीमा छुट्न सक्ने  भएपछि आज पनि उच्च अदालतबाहिर अधिकारकर्मीहरुले धर्ना दिएका छन् । &lsq…