प्रभुराम शर्मा

प्रधानसेनापति बेलिब्रिज उद्घाटन गर्न जाँदै

प्रधानसेनापति प्रभुराम शर्मा धादिङको उत्तरी भेगमा निर्माण गरिएको बेलिब्रिज उद्घाटनका लागि त्यसतर्फ जान लाग्नुभएको छ । उहाँ बिहान ११ बजे नेपाली सेनाको एमआई १७ हेलिकोप्टरमा किन्ताङबेसी जाने कार्यक्रम रहेको बताइएको छ । उहाँले खनियाबास गाउँपालिकामा रहेको किन्ताङ खोलामा बनाइको बेलिब्रिजको उद्घाटन गर्नुहुने छ । नेपाल विद्युत प्रधिकरणले उपलब्ध गराएको उक्त बेलिब्रिज नेपाली सेनाको प्रविधिक सहयोगमा जडान गरिएको हो ।  सो मार्गले धादिङको उत्तरी भेगका रुवीभ्याली, गंगाजमुना, …