रामसहाय प्रसाद यादव

नेपाल र भियतनामबीच सोझो हवाई उडानको तयारी

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय महामहिम राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध तथा व्यापार, लगानी र पर्यटनलगायत विषयमा छलफल भएको जनाइएको छ । उपराष्ट्रपति यादवले काठमाडौँमा जारी लगानी सम्मेलनमा भियतनामको सहभागिता र दुई मुलुकबीच रहेको रचनात्मक सहकार्यले आगामी दिनमा सम्बन्ध थप मजबुत हुने धारणा राख्नुभएको छ ।  राजदूत गुएन थान हाईले न…