उपराष्ट्रपति धर्मशाला उद्धघाटन गर्न जाने

उपराष्ट्रपति धर्मशाला उद्धघाटन गर्न जाने

उपराष्ट्रपति रामसहाय प्रसाद यादव  काठमाडौँको बूढानिलकण्ठमा नवनिर्मित धर्मशाला भवन उद्दघाटन गर्न जानुहुने भएको छ । 

श्री बूढानिलकण्ठ नारायणस्थान व्यवस्थापन समितिले निर्माण गरेको अतिथि सदन (धर्मशाला) को उद्दघाटन गर्न उहाँ आज दिउँसो त्यता जान लाग्नुभएको हो ।  धर्मशाला उद्धघाटन कार्यक्रम नारायणथानस्थित बूढानिलकण्ठ मन्दिर परिसरमा दिउँसो २ बजेक अलागी तय भएको आयोजकले जनाएको छ।

टिप्पणीहरू