ठगी

फेसबुकबाट डरलाग्दो ठगी

वैदेशिक रोजगार विभागमा कसुरदार पक्राउ गरी अनुसन्धानसहित कारबाहीको माग गरिएको निवेदनउपर तीन वर्षसम्म कारवाही हुन सकेको छैन । ०७७ चैत २४ गते काभ्रेलगायत विभिन्न जिल्लाका युवाले आफूहरू बैदेशिक रोजगारीका नाममा ठगिएको ब्यहोराको उजुर हालेका थिए । अहिले तुल्सीराम फरार छन् ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा ठगी गर्ने व्यक्तिलाई पक्राउ गर्न माग गर्दै निवेदनसमेत दर्ता भएको थियो । वैदेशिक रोजगार विभागले समेत पत्र लेख्दै मालारानी गाउँपालिका– ६ घर भई काठमाडौँमा ड…