अध्यक्ष केपी शर्मा ओली

एमालेको बेइज्जत नगर्नू : प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) ले ०६४ फर्काउने कुरा गरेर सपना देखिरहेको टिप्पणी गर्नुभएको छ । पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को अधिवेशनलाई सम्बोधन गर्दै उहाँले ०८४ मा बहुमत ल्याउने माओवादीको दावीप्रति यस्तो प्रतिक्रिया दिनुभएको हो ।  प्रधानमन्त्री ओलीले सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसले समेत ०८४ मा बहुमत ल्याउने दावी गरे पनि एमालेले नै बहुमत ल्याउने जिकिर गर्नुभयो । ‘…