प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय

प्रधानमन्त्री कार्यालयमै कसरी पस्छ चोर ?

मुलुकको प्रमुख प्रशासनिक केन्द्र हो, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय । मन्त्रालयहरूले गर्ने कामको रेखदेख, नियन्त्रण, निरीक्षण, परीक्षण, समन्वय, अनुगमन तथा मूल्यांकनसम्बन्धी काम यहींबाट हुने गर्छ । राष्ट्रिय अनुसन्धान, राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण विभाग, लगानी बोर्ड, विश्वविद्यालय, राष्ट्रिय सतर्कता केन्द्रजस्ता राज्यका महत्वपूर्ण निकायहरू प्रमको प्रत्यक्ष मातहतमा छन् । त्यसैले सुशासनको अवस्था सुधार्न होस् या सार्वजनिक सेवा र विकास निर्माणसँग सम्बन्धित विविध पक्षमा सही निर्णय लिन यो कार्…