जानकी ऐर बम

शंकास्पद अडियो बाहिरिएपछि एमाले नेतृ विवादमा

सुदूरपश्चिम प्रदेश सभाकी सदस्य जानकी ऐर बम शंकास्पद अडियो सार्वजनिक भएपछि विवादमा तानिएकी छन् । उनले नेपाली सेनामा भर्ती गराउन विभिन्न व्यक्तिसँग आर्थिक लेनदेनसहितको सेटिङ गरेको आरोपपछि विवादमा तानिएकी हुन् ।  नेकपा (एमाले)को प्रदेश कमिटी सचिवालय सदस्य ऐरले ‘लिखितमा अलि तयार गर्नु, मेजरसापलाई नाम पठाइसकेकी छु’ भनेको अडियोमा सुन्न सकिन्छ । त्यस्तै, बिचौलियाले ‘त्यो भाईले एक लाखको ब्याज स्याज तिरिरहेको छ, नाम ननिक्ले अफ्ठ्यारो हुन्छ नि’ भनेक…