नेकपा माओवादी केन्द्र

लडाकू शिविरमा घोटाला नभएको दावी,नक्कली शरणार्थी प्रकरणको काउण्टर ?

नेकपा माओवादी केन्द्रले नक्कली शरणार्थी प्रकरण बाहिर आएपछि आफ्नो पार्टीलाई बदनाम गर्न लडाकू शिविरको विषय योजनावद्ध रुपमा उछालिएको आरोप लगाएको छ ।  आज पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि एमालेले लडाकू शिविरको कुरा उठाएको बताए । त्यस क्रममा उनले शरणार्थी प्रकरणमा दोषी ठहरिए जोसुकैलाई पनि कारवाही गर्न सरकार तयार रहेको पनि प्रतिवद्धता जनाए । पूर्वसभामुखसमेत रहेका …

Page 2 of 2