देउवा, ओली

के सम्भव छ– देउवा फेर्ने, ओली घेर्ने र मध्यावधि गर्ने ?

सत्ता गठबन्धन निर्माणका नाममा देशका सबै कम्युनिष्ट अहिले एक ठाउँमा छन् । तर, कुनाकाप्चातिर अलग्गै साउती मार्न थालिएको छ । कांग्रेसवृत्तमा कुरा चलेको छ कि, ६ महिनादेखि वर्षदिनभित्र एमालेसहितको नयाँ गठबन्धन बन्नेतिर ‘चिजको विकास’ हुँदै छ । न्यूनतम साझा कार्यक्रमसम्म सरसल्लाहमै चलेको एमाले एकाएक सत्तारुढ गठबन्धनका साझेदार दलहरूसँगको संवादमा उति रुचि देखाइरहेको छैन । पाउनुपर्ने कुराका हिसाबले अब एमालेसँग उति धेरै विषय बाँकी छैनन् । मन्त्रालयको संख्या भनेजति तर …