ज्याकलिन फर्नाण्डेज

बलिउड अभिनेत्री ज्याकलिन फर्नाण्डेज दिउँसो काठमाडौं आउँदै

भारतीय चलचित्र उद्योग बलिउडकी अभिनेत्री ज्याकलिन फर्नाण्डेज काठमाडौं आउन लागेकी छन् । उनी नौ जनाको टोलीसहित आज दिउँसो मुम्बईबाट इण्डिगो एअरलाइन्सको उडान नम्बर ६इ१३६५ मा आउने बताइएको छ । ज्याकलिन काठमाडौंमा भोलि हुने सुन र हिराका गहना प्रदर्शनी (ज्वेलरी शो) मा सहभागी हुन आउन लागेकी हुन् । प्रदर्शनी नेपाल पर्यटन बोर्ड र आरबी डाइमन्डसको संयुक्त आयोजनामा हुन लागेको हो । ज्याकलिनको टोलीमा शान जोसेफ मुट्टाथील, सम्वर्धन देव राय, पायल प्रेमनाथ ओबेराय, डोमिनिक रोनाल्ड सुजा, म…