भारतीय रक्षा मन्त्रालयको ई–टेण्डरमा छलाङ

भारतीय रक्षा मन्त्रालयको ई–टेण्डरमा छलाङ

भारतीय रक्षा मन्त्रालयले परम्परागत टेण्डर प्रक्रियालाई छाडेर विद्युतीय माध्यम अपनाउँदा कारोबारको रकम ह्वात्तै बढेको छ । पुरानो प्रक्रियाको सट्टा भारत सरकारको नयाँ ई–मार्केट पोर्टलमा जाँदा आर्थिक वर्ष २०२१–२२ सम्म अघिल्लो वर्षको तुलनामा २ सय ५० प्रतिशतले कारोबार बृद्धि भएको हो ।

भारत सरकाले जीईएम पद्धतिको शुरुआत सन् २०१६ को अगष्टबाट थालेको हो ।

टिप्पणीहरू