गण्डकी प्रदेशकाे छुट्टै बिदा

गण्डकी प्रदेशकाे छुट्टै बिदा

तमु ल्होसारको अवसर पारेर गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदाको घोषणा गरेको छ । गण्डकी प्रदेश सरकारले गत वर्षझैँ यो वर्ष पनि भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश सरकारसँग थप ६ दिन बिदा सक्ने अधिकार छ ।

आज गण्डकी प्रदेशको मुख्यमन्त्री कार्यालयले सूचना जारी गर्दै भोलि सार्वजनिक बिदा दिने जानकारी गराएको हो । गण्डकी प्रदेश सरकारले तमु ल्होसारजस्तै माघे संक्रान्ति, इदलगायत स्थानीय पर्वमा बिदा दिँदै आएको छ ।

[pdf-embedder url=”https://sgp1.digitaloceanspaces.com/ahimages/janaaastha/uploads/2021/12/16407624988618__सूचना041-1.pdf” title=”16407624988618__सूचना041-1″]

टिप्पणीहरू