​पागलपनको परिणाम

लामो समय मैथुनरत रहने अभिप्रायले लिंगमा टाइटेनिअमको औंठी छिराउने आयरल्याण्डको डब्लिन निवासी एक युवकले अन्ततः एम्बुलेन्स चढेर अस्पताल दौडनुप¥यो । लगातार सात घण्टा मैथुन गरेपछि उनको लिंग र अण्डकोष सुन्निन थाल्यो । औंठी कसिन थालेपछि पीडा भयो अनि मेटर हस्पिटल भर्ना भए । चिकित्सकले बरफले सेकाएर औंठी झिक्न प्रयास गरे तर सकेनन् । करौंतीले काट्न कोसिस गरे तैपनि औंठी चर्किएन । दमकलका कर्मचारीलाई बोलाइयो । फलाम पिन्ने मेसिन प्रयोग गरियो र बल्ल २० मनिेटको अथक प्रयासपछि औंठी निस्क्यो । 

टिप्पणीहरू