कस्ता कस्ता काम

इजरायल, कुवेत, संयुक्त अरब इमिरेट्सजस्ता मुलुकमा जनावरलाई हस्तमैथुन गराउने जागिर पाइन्छ । जनावरमा पनि घोडा विशेष प्रयोग हुन्छ । यस्तो काममा सबैभन्दा बढी पारिश्रमिक दिने गरिन्छ । शोध गर्नेहरूलाई पशुको वीर्य पनि आवश्यक पर्छ । पशुको प्रजनन प्रक्रिया थाल्ने र कृत्रिम गर्भाधान गराउनेहरूले यस्तो वीर्यको निम्ति जति दाम तिर्न पनि तयार हुन्छन् । हुन त यो घीनलाग्दो काम हो । यस्तो काम डाक्टरको निगरानीमा गरिन्छ ।

टिप्पणीहरू